back

कविता : तिमी नहुनु

वि.सं.२०७६ भदौ १४ शनिवार

207 

shares
RBB AD
NTC AD

तिमी नहुनु भनेको
संसार नै नहुनु
जस्तै हो !

तिमी नहुनु भनेको
शुन्य अकासमा
शीतल जून
नहुनु जस्तै हो !

तिमी नहुनु भनेको
घाम सँधै सँधैलाई
हराउनु जस्तै हो !

तिमी नहुनु भनेको
उदासी मनको
भरोसा टुट्नु
जस्तै हो !

तिमी नहुनु भनेको
प्रेमको परिभाषा
सँधैलाई मेटिनु
जस्तै हो !

तिमी
तिमी
तिमी …!!

ठेगाना-जलढक्का. दार्जिलिङ्ग

वि.सं.२०७६ भदौ १४ शनिवार १०:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...