back

गजल

वि.सं.२०७६ भदौ १४ शनिवार

36 

shares

मैले भने नगर है यसरी मनोमानी
उस्ले भन्यो किन गर्छौ आनाकानी

उस्ले आउ भन्यो मैले नाइ नाइ भने
शुरु भयो आपसमा खिचातानि

यति चाँडो बिस्वास गरु पो कसरी
नौलो नै त थियो हाम्रो चिनाजानी

उदास मुहार बनाएर सामु उभियो
सुनाउन थाल्यो मुना मदनको कहानी

उ सुनाउँदै गयो म भावुक बन्दै गए
सुम्पी दिए उसैलाइ मेरो अमुल्य जवानी

सहि गरे कि गलत होश नै केही रहेन
राखी दिए मैले उस्को प्रेमको निशानी

वि.सं.२०७६ भदौ १४ शनिवार १०:०४ मा प्रकाशित

मुक्तक

मुक्तक

बिटु केसी,सुर्यविनायक, भक्तपुर १. सजाउन जाने सम्बन्ध फूल हो नजान्दा...

हाइकु

हाइकु

म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल - जापान) १...

लघुकथा : पागल

लघुकथा : पागल

होम प्रसाद नेउपाने, धरान,सुनसरी आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...

कोपिला

कोपिला

गिरिराज डल्लाकोटी,चितवन १. बिनाअर्थ डराउनेहरू हुन्छन् एउटाले लगाइदियोभने स्यालहुइँया पछिपछि...