back

सूचना –प्रविधिमा पहिलो आइबिएम कोर्स नेपालमा

वि.सं.२०७६ भदौ १५ आइतवार

261 

shares
RBB AD
NTC AD

१५ भदौ, काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा विश्वविख्यात संस्था आइबिएमले निर्माण गरेको कोर्स मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त इस्लिंटन कलेजका विद्र्यीले नेपालमै पहिलो पटक अध्ययन गर्न पाउने भएका छन् ।

आइबिएमले इस्लिंटनमा सूचना–प्रविधिअन्तर्गत तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई अरिरिक्त क्रियाकलापमा आधारित सो कोर्स अध्ययन गराउन लागेको हो । विद्यार्थीले, आइबिएमको साइबर सेक्युरिटी, डाटा साइन्स र आर्टिफिसियल इन्टलिजेन्ससम्बन्धी कोर्स अध्ययन गरी आइबिएम सर्टिफाइड हुने अवसर पाउने इस्लिंटन कलेजले जनाएको छ ।

आइबिएमद्वारा सर्टिफाइड करिब २५ शिक्षकहरुले अध्यापन गराउने सो कोर्स आइटीमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क उपलब्ध गराइने इस्लिटन कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढाथोकीले बताए । आइतबारको नागरिकबाट

वि.सं.२०७६ भदौ १५ आइतवार ०७:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आठ सय २५ जना शिक्षकहरूले...

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निर्णयप्रति स्थानीयले विरोध जनाएका...

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका-८ तिलगङ्गा ‘बी’...

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले नेपाल...

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरू ११ बुँदे माग राखेर...