back

एकपटक ऋण लिँदा सातपटकसम्म कागज, आए न्याय खोज्दै काठमाडौँमा

वि.सं.२०७६ भदौ १५ आइतवार

192 

shares
RBB AD
NTC AD

१५ भदौ, काठमाडौँ । एकपटक ऋण दिएर पनि पटक –पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारु र मधेसी समुदायका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौँ आएको छ ।

सर्लाही मलंगवा– ४ का श्यामकृष्ण साह कलवार ( श्याम परदेशी) ले सुरुमा दिएको ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्काेपटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको उनीहरुको आरोप छ ।

एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा ऋणीहरुलाई सातवटा कागज गराएको उनीहरुले बताएका ।

परदेशीका ऋणीहरुको समूहले राजनीतिक दलका नेता र मिडियामा पुगेर न्यायका लागि याचना गरेका छन् । शनीबार नयाँ पत्रिकादैनिकको कार्यालयमा आएको पीडित समूहले परदेशीको ठगी र अत्याचारमा स्थानीय प्रशासन र अदालतले समेत सहयोग पुराएको आरोप लगाए ।

कानुनले तोकेभन्दा १० गुणासम्म बढी ब्याज तिराउने गरी झुक्याएर फरक–फरक साहुको नाममा कागज गराएर परदेशीले पैसा असुल्दै आएको पीडितहरुको दाबी छ । आइतबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ भदौ १५ आइतवार ०८:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन, (चितवन) । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा...

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...