back

शिक्षक लाईसेन्स : निम्न माध्यामिक तह विज्ञान विषयको वस्तुगत प्रश्नोत्तर

वि.सं.२०७६ भदौ १५ आइतवार

120 

shares

१५ भदौ, काठमाडौँ । अध्यापन अनुमतिपत्र अर्थात शिक्षक लाईसेन्सको परीक्षा प्रकाशित गरेसँगै उम्मेद्वारीहरुको तयारी पनि तीब्र रुपमा अगाडि बढीरहेको छ । तपाईहरुकै आबश्यकतालाई मध्यनजर गर्दै हामीले पनि विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत , नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ भने द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र पेसागत ज्ञानबाट सबै विषयका समान प्रश्न रहेनछन् ।

आज निम्नमाध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने वस्तुगत प्रश्न लिएर आएका छौँ । विज्ञान विषयको एकाइ ‘भू तथा ज्यातिष विज्ञानको अन्तरिक्ष विज्ञान ’बाट शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु लिएर आएका छौं ।

यी हुन् शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नेत्तरहरु ।


यस युनिटका अरु प्रश्नोत्तर अर्काेदिन आउनेछ ।

1. Which is the  fifths planet from the sun ?

  1. Jupiter     b.  Mercury 
  2. C. Venus  d. Neptune

2. Where is the asteroid belt found ?

  1. Between mars and jupiter b. Between Uranus and Neptune

C. Between earth and mars d. Between mars and venus

3.Which scientist discovered the shape of the planet’ orbits ?

  1. Johannes kepler    b. Galileo Galife

c.Albert Einstein d. Micholas Copernicus

4.when the shooting star appears in the sky,if actually is which the of the following ?

a.Meteorite  b. Asteroid  

c. meteor   d. Comet

5.One  of the main difference between the outer and inner planet is

a.The  inner planets are much bigger than outer planets

b. The outer planets are gas planets except Neptune

c. The outer planets have rings and the inner planets don’t

d. The inner planets are all terrestrial

6.The great red spot on Jupiter is

a.An ocean of liquid hydrogen

b.A mounation range

c.A tremendous  storm

d.A volsano

7.What  is the difference between meteors and comets ?

a.Meteors can burn up as the enter a planet’s atmosphere

b. Comets are  made of frozen ice and rock and meteors are made of rock.

c.Most comets are found outside the solar system and meteors are found whith in

d. All of the above

8. What is the name  of the galaxy  cluster that the milky way belongs  to ?

a.The spiral group b.  The Virgo group

c. The local group   d. The super group

9. What  galaxy shap is not a part  of Hubble’s classification systems ?

a.Spiral   b. Elliptical  

c. Spherical    d. irregular

10. The  smallest galaxies are called……….. and the largest are called

a. Dwar elliptical, giant elliptical

b. Dwarf spirals, giant elliptical

c.Dwart elliptical,giant spirals

d.lrregular,elliptical

11.In which list are celestial features correctly Shown in  order of increasing size ?

a. Galaxy, solar system, universe, plant

b. solar system ,galaxy, planet ,universe

c. plant, solar system, galaxy, universe 

d. Universe galaxy, solar system planet

12.The milky way contains a large central bulge made up mostly of

a. Young stars 

b. old red start

 c. Remnants of supernovas

d. Dust and gas.

13. About how long does it take the solar system  to make one revolution around the milky way ?

a. 240 millions years

b. 24 millions years

c. 240,000 years

d. 24,000 years

14. Evidence indicates that  the expansion of the universe is

a.  Slowing  down

b.  Setting  in to a constraint rate

c. Acceleration

d. Reversing     

15. Which scientist was the first  to find evidence that the evidence that the universe is  expanding ?

a. Galileo Galilei   b. Albert Einstein

c. Edwin Hubble d. Stephen hacking

16.Which shift in the electromagnetic spectrum received from distant galaxies suggest that the universe is expanding.

a. Blue shift

b. Red shift

c. Green shift

d. Violet shift

17. Galaxies that are extremely bright are called

a. Radio galaxies

b. Spiral galaxies

c. Super clusters

d. Active galactic nuclei

18. The milky i  way is a ………… type of galaxy

a. Globular    b. irregular

c. Elliptical     d.Spiral

19. Which  type of galaxy  contains older stars and has very little gas and dust.

a. Irregular    b. Elliptical

c. Spiral         d. Globular

20. Which type  of galaxy  contains lots of gas and dust,and has no defined shape ?

a. Elliptical      b. Irregular

c. Globular    d. Spiral  

वि.सं.२०७६ भदौ १५ आइतवार ०९:४० मा प्रकाशित

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

वीरगन्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्ज...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

  भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न...

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

  काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार...

सुदूरपश्चिमका लोककथा सङ्कलन गर्दै विश्वविद्यालय

सुदूरपश्चिमका लोककथा सङ्कलन गर्दै विश्वविद्यालय

  दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन...