back

तीजमा ब्रत बस्दैहुनुहुन्छ ? बिशेषज्ञ भन्छन् , यस्ता व्यक्तिले झुक्किएर पनि ब्रत नबस्नुहोस्, हुनेछ यस्तो समस्या !

वि.सं.२०७६ भदौ १५ आइतवार

48 

shares

१५ भदौ, काठमाडौँ । नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आईसक्यो । तीजलाई धार्मिक र सामाजिक पक्षबाट हेर्ने गरिन्छ ।

तीजमा अघिल्लो दिन राती टन्न खाएर भोलीपल्ट पानी सम्म पनि नखाई ब्रत बस्ने चलन छ । दरको नाममा बिभिन्न परिकार खाने र त्यसले स्वास्थ्यामा समेत असर पर्ने देखिएका छन् । अझ पछिल्लो समयमा तीजको नाममा एक महिना अघि देखी नै पार्टी प्यालेसमा जम्मा भएर दरखाने चलन छ । बास्तविक दर तीजको अघिल्लो दिन राती खाने गरिन्छ ।

तीजमा ब्रत बस्नै पर्छ भन्ने छैन तर पनि अघिकाँश महिलाहरु स्वास्थ्यलाई ख्याल नगरी ब्रत बस्छन् । बर्षमा एक दिन त हो भनेर पानी पनि नखाई ब्रत बस्नाले स्वास्थ्यमा समस्या आई दिर्घ रोगी समेत हुन सक्ने बिशेषज्ञहरु बताउँछन्

। एक दिनमात्र शरिरले आफूलाई चाहिने क्यालोरी प्राप्त गर्न सकेन भने पनि त्यसले समस्या ल्याउन सक्छ ।

आहार परामर्श बिशेषज्ञ डाईटिसियन बिद्या कायस्थसंग तीजको दरमा के कस्तो, कति खाने र कस्ता व्यक्तिले ब्रत बस्ने भन्नेबारे गरिएको यो कुराकानी :

वि.सं.२०७६ भदौ १५ आइतवार ११:४७ मा प्रकाशित

भोज खाँदा एकको मृत्यु, २९ जना बिरामी

भोज खाँदा एकको मृत्यु, २९ जना बिरामी

लमजुङ । लमजुङमा सामूहिक भोज खाएका मध्ये एक जनाको मृत्यु...

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले...

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको...

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...