back

हेर्नुहोस् भोली तिजको दिन कहाँ-कहाँ चलाउन पाइदैन त सवारी ?

वि.सं.२०७६ भदौ १५ आइतवार

207 

shares
RBB AD
NTC AD

१५ भदौ, काठमाण्डौं । नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा विभिन्न क्षेत्रबाट गौशाला हुँदै जाने र आउने सवारी साधनहरुलाई निशेष गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुसार चावहिलबाट गौशालातर्फ जाने विभिन्न रुटका सवारीसाधनहरुलाई निशेष गरिएको छ ।

यस्तो छ सवारी रुट
-चावहिलबाट गौशालातर्फ
-पुरानो बानेश्वरबाट गौशालातर्फ
– ज्ञानेश्वर मैतिदेवी मोड्बाट रातोपुूल हुँदै गौशाला
-द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग
-सिफल चौरबाट बागेश्वरी तर्फ
-लामपोखरी कटुवहालबाट मित्रपार्क तर्फ
– तिलगंगाबाट गौशालातर्फ
-मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
– जोरपाटी नारायणटाराट करिडोर बाटो हुँदै आउने मालबाहक सवारी साधनहरु गौरीघाट तर्फ ।
-सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

पार्किङ व्यवस्थापन
तिलगंगा–दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक (तिलगंगा आँखा अस्पताल छेउ)
तिलगंगा चोक–स्थानीय दर्शनार्थीको सवारी साधन
सिफल चौर–स्थानीय दर्शनार्थीको सवारी साधन ।
गुहेश्वरी पारी–बाग्मती करिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधन ।

सवारी मार्ग निर्धारण, भक्तजनहरुको सवारी साधन
सिफल पार्किङ्ग गर्ने सवारी साधनहरु : सानो गौचरण, कालोपुल हुँदै सिफल चौरसम्म ।

तिलगंगा पार्किङ गर्ने सवारी साधानहरु– तीनकुने, सिनामंगल हुँदै तिलगंगा सम्म ।

बस तथा माइक्रो बसहरु
– पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेवर, तिनकुने, सिनामंगल हुँदै -तिलगंगासम्म पुग्ने र सोहिमार्ग हुँदै पुारनो बसपार्क फिर्ता हुने ।

पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहिमार्ग हुँदै जमल सम्म तत््पश्चात् महेन्द्र शालिक, तिनधारा पठशाला हुँदै पुरानो बसपार्कबाट फिर्ता हुने ।

कालोपूल हुँदै कपन चल्ने सवारी साधनहरु खानी विभाग, लाजिम्पाट हुँदै महाराजगन्जको बाटो चलाउने ।

वि.सं.२०७६ भदौ १५ आइतवार १४:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन, (चितवन) । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा...

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...