back

एनआरएनए फिनल्याण्डको अध्यक्षमा श्रवण कुमार खनाल

वि.सं.२०७६ भदौ १६ सोमवार

201 

shares
RBB AD
NTC AD

१६ भदौ, फिनल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डको अध्यक्षमा श्रवण कुमार खनाल निर्वाचित भएका छन् ।

फिनल्याण्डको राजधानी हेलसिन्कीमा भदौं १४ ( ३१ अगस्त) मा सम्पन्न भएको परिषद्को साधारणसभा तथा निर्वाचनले अध्यक्षमा खनाललाई निर्वाचित गर्दै उपाध्यक्षद्धयमा विनिता लामिछाने, विकेशराज उप्रेती, महासचिवमा खिमानन्द (आदित्य) चापागाईं कोषाध्यक्षमा जानकि प्रसाद (जेपी) कोइराला, सचिवमा प्रकाश पोखरेल, युवासंयोजकमा लव उपाध्याय, महिला संयोजकमा ममता थकाली, आईसीसी प्रतिनिधिमा वसन्तराज गौतमलाई निर्वाचित गरेको हो ।

त्यसैगरी परिषद्को सदस्यहरुमा (औलु प्रतिनिधि) विष्णु शर्मा, (योअन्सु प्रतिनिधि) घनश्याम विश्वकर्मा तथा विनित श्रेष्ठ, शेखर आचार्य, सागर थापा, सुनील सुवल, दीपक के. सी.,सचिन्द्र रिमाल, चिरञ्जीवी चापागाईं, महेश बहादुर अधिकारी, निर्मला (निरु) खरेल, शैलु भट्टराई र दुर्गाराज (अमिर) गिरी रहेका छन् ।

उक्त साधारणसभामा गैरआवासीय नेपाली संघ फिनल्याण्डका कोषाध्यक्ष टेकेन्द्र तिम्सिनाको आर्थिक बिवरण, गैरआवासीय नेपाली संघ केन्द्रको बिधान बमोजिम एनसिसि फिनल्याण्डको बिधान परिमार्जनको लागि अध्यक्ष बसन्त गौतमको संसोधन प्रस्ताब पेश गरेका थिए ।

वि.सं.२०७६ भदौ १६ सोमवार १०:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...