back

प्रशिक्षक बेहोस् सिकारुले उतारे विमान

वि.सं.२०७६ भदौ १७ मंगलवार

189 

shares
RBB AD
NTC AD

१७ भदौ, अस्ट्रेलिया । प्रशिक्षक आकाशमै बेहोस भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापुर्वक अवतरण गराएका छन् ।
पर्थस्थित विमानस्थलमा जहाज उडान सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसगँ आपतकालिन सञ्चार सुरु गरेका थिए । उनले विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरुको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन् ।
घटनापछि सिल्भेसटरलाई भेरैले धन्यबाद दिनुका साथै प्रशंसा गरेका छन् । सञ्चारमाध्यमले सार्वजनिक गरेको आपतकालिन सञ्चार संवादमा सिल्भेस्टरले आफना प्रशिक्षकको अवस्थाबारे केही बताएका छन् । सिल्भेसटर र नियन्त्रकबीचको संवादमा भनिएको छ, प्रशिक्षक मेरो काँधमा अडेस लागेका छन् । म उहाँलाई उठाउने प्रयास गरिरहेको छु तर जति पटक उठायो उनि ढलिहाल्छन, ।
त्यसलगतै नियन्त्रकले सिल्भेस्टरलाई सोध्छन, तपाईलाई सेस्ना विमान चलाउन आउछ रु जवाफमा उनि भन्छन, ‘यो मेरो पहिलो कक्षा हो । ’यो घटनाअघि सिल्भेस्टरले जम्मा २ पटक उडान कक्षा लिएका थिए । यसअघि कहिल्यै पनि विमान अवतरण नगरेका उनि सेस्ना विमानमा पहिलोपटक उडेका थिए । मंगलबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७६ भदौ १७ मंगलवार ०९:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको...

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व...

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका...