back

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

वि.सं.२०७६ भदौ १७ मंगलवार

102 

shares

१७ भदौ, चरिकोट । स्दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ३११ अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका सबै वडामा घुम्ती शिवर सञ्चालन गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।
गाउँपालिकाभित्रका सबै वडाबाट ‘क’ वर्गका ३९, ‘ख’ वर्गका ८५, ‘ग’ वर्गका १०६ र ‘घ’ वर्गका ८१ लाई परिचयपत्र वितरण गरेको उहाँले बताउनुभयो । सोमबार गाउँपालिकाको अस्थायी कार्यालय मेघेचौरमा शिविर आयोजना गरेको थियो । शिविरबाट ‘क’ वर्गका नौ, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका १५ गरी कूल ५५ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई कार्ड बनाउनका लागि गाउँपालिकासम्म धाउनका लागि गाह्रो हुने भएका कारण उनीहरुलाई सहज गराउन टोल–टोलमै पुगेर परिचयपत्र कार्ड वितरण गरेको अध्यक्ष आचार्यले बताए । (रासस)

वि.सं.२०७६ भदौ १७ मंगलवार १०:०७ मा प्रकाशित

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...

पाँच वटा कम्पनी कालोसूचीमा

पाँच वटा कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन...

हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना !

हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश...

देशको अर्थतन्त्र सुधारको गतिमा रहेको छ : मन्त्री डा महत

देशको अर्थतन्त्र सुधारको गतिमा रहेको छ : मन्त्री डा महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा...

घरमा आगलागी हुँदा ग्यास सिलिण्डर पड्कीएर एक जनाको मृत्यु

घरमा आगलागी हुँदा ग्यास सिलिण्डर पड्कीएर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको...