back

भारतको फराकिलो जित, कोहलीले तोडे धोनीको रेर्कड

वि.सं.२०७६ भदौ १७ मंगलवार

480 

shares

१७ भदौ, काठमाण्डौ । भारत र वेष्ट इण्डिजवीचको दोश्रो टेष्टमा भारतले फराकिलो जित हात पारेको छ । पहिले टस जित्दै वेष्टइण्डिजले भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।

भारतले आफ्नो पहिलो इनिङमा ४१६ रान बनाएको थियो । त्यसमा बिहारीको आफ्नो टेस्ट कैरियरको पहिलो सतक पनि सामेल थियो । वेस्ट इण्डिजले आफ्नो पहिलो इनिङमा ११७ रन मात्र बनाउन सफल भयो । भारतका लागि बुमराहले आफ्नो टेस्ट कैरियरको पहिलो ह्याट्रिक लिएका थिए ।

भारतले आफ्नो दोश्रो इनिङमा २९९ रनको लिड लिएको थियो । भारतले आफ्नो दोश्रो इनिङ १६८ रनमा टुंग्याउने घोषणा गर्यो । पहिलो इनिङको २९९ रन र दोश्रो इनिङको १६८ को लिडले भारतले वेष्टइण्डिज सामु जितका लागि ४६८ रनको विशाल लक्ष्य दियो । वेष्ट इण्डिजले भारतले दिएको ४६८ रनको लक्ष्य पछ्याउँदै गर्दा २१० रनमा अलआउट हुन पुग्यो ।

भारतको जितसँगै कप्तान विराट कोहरलीले पनि नयाँ रेर्कड बनाएका छन् । उनले भारतका लागि आफ्नो देश भन्दा बाहिर भएका टेस्टमा सबैभन्दा बढी जित निकाल्ने कप्तान बनेका छन् ।

उनले महेन्द्र सिंह धोनीको रेर्कड तोडेका छन् । भारतले वेष्टइण्डिजलाई २५७ रनले हराएको थियो ।

वि.सं.२०७६ भदौ १७ मंगलवार ११:२२ मा प्रकाशित

एनपिएल : अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

एनपिएल : अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान...

एनपिएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य प्रस्तुत

एनपिएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो...

एनपिएल : आज काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

एनपिएल : आज काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज...

यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग खेल्दै

यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौँ । जारी एसिसी यू–१९ एसिया कपमा आज नेपाल र...

एनपीएलको आज उद्घाटन हुँदै, जनकपुर बोट्ल्स कप्तान परिवर्तन 

एनपीएलको आज उद्घाटन हुँदै, जनकपुर बोट्ल्स कप्तान परिवर्तन 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण...

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् ।...