back

रोजगारीनै रोजगारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ भदौ १७ मंगलवार

90 

shares


१७ भाद्र, काठमाडौँ । निदान हस्पिटलले दक्ष, सक्षम तथा अनुभवी कर्मचारीहरूको माग गरेको छ ।
ललितपुरको पुल्चोक स्थित उक्त हस्पिटलले एकजना जेनेरल सर्जिअनमा एमडी सर्जरी गरेको र रिसेप्सनिष्टमा एकजना + २ पास भएको साथै दुवै पदको लागि एक वर्षको कार्यानुभव भएको हुनुपर्ने सूचना दिएको छ ।

उक्त हस्पिटलका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र र १ प्रति पिपी साइजको फोटो सहित प्रकाशित मितिले १५ दिन भित्र हस्पिटलमा पेश गरिसक्नु पर्ने जनाइएको छ ।
थप जानकारीका लागि फोनः नं. ५५३१३३३, ५५३१८२२, ५५३१२९७ तथा इमेल : www.nidanhospital.com  मा सम्पर्क सकिने जनाएको छ ।

यसैबिच गोइन्का इलेक्ट्रिक्स प्राइभेट लिमीटेडले पनि रिजनल सेल्स अफिसर काठमाडौमा एकजना र जुनियर एरिया सेल्स अफिसर नारायणघाटमा एकजना गरि दुई पुरुष कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि vacancy@goenkagroup.com.np  मा मेल गर्न सकिने जनाएको छ ।
त्यसैगरी बौद्धमा रहेको निउँ टे«डिङ हाउसले पनि चिफ एकाउन्टेन्ट÷म्यानेजरमा एकजना, असिस्टेन्ट एकाउन्टेन्टमा एकजना र स्टोर किपरमा एकजना अनुभवी र योग्यता पुगेका कर्मचारीको आवश्यता रहेको जनाइएको छ ।

विस्तृत जानकारीका लागि resume to fsfood101@gmail.com  मा मेल गर्न सकिने जनाएको छ ।

यसैबिच सेभ द चिल्डे«न कम्पनीले पनि सिनीअर प्रोग्राम म्यानेजरमा एकजना दक्ष, सक्षम र इमान्दार कर्मचारीको आवश्यकता रहेको जनाइएको छ ।
थप जानकारीका लागि www.p2p. com.np  मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ १७ मंगलवार ११:२७ मा प्रकाशित

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको...

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

वीरगन्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्ज...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

  भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न...

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

  काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार...