back

पूर्वसचिव उपाध्याय दम्पत्तीद्धारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

वि.सं.२०७६ भदौ १७ मंगलवार

450 

shares
RBB AD
NTC AD

१७ भदौ, काठमाण्डौं । पूर्वसचिव भिम उपाध्याय र उनकी पत्नी ललिता उपाध्यायले महाविर पुनद्धारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रलाई ७१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गुल्मी घर भई हाल ललितपुरमा बस्ने पूर्वसचिव उपाध्याय तथा श्रीमती ललिता उपाध्यायले आविस्कार केन्द्रको स्थलगत अवलोकन गरेर दुवैजनाको नाममा ३५-३५ हजार रुपैयाँ आविस्कार केन्द्रलाई सहयोग गरेको आविस्कार केन्द्रका संचालक महासविर पुनले बताएका छन् । नेपाल सरकारको सचिव पदमा रहँदैदेखि आविस्कार केन्द्रका बारेमा चासो लिने र अवकासपछि पनि केन्द्रमा आएर दान गर्ने उपाध्याय नै नेपाल सरकारको पहिलो उच्च पदस्थ भएको पनि म्यागासेसे पुरस्कार विजेता पुनले बताएका छन् ।

यसैबीच पूर्वसचिव उपाध्यायले भनेका छन् ‘पुनको ज्ञान, सीप र दक्षतालाई कार्यान्वयन गर्न आर्थिक अभाव दिनुहुँदैन, यसका लागि सरकार र आम नागरिकले आ–आफ्नो क्षेत्रबाट जतिसक्दो सहयोग गर्नुपर्छ, सानो सहयोग मात्र मैले गरेको हुँ ।’

वरिष्ठ इन्जिनियर उपाध्यायले आविस्कार केन्द्रका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

वि.सं.२०७६ भदौ १७ मंगलवार ११:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...