back

विदुर नगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०७६ भदौ १७ मंगलवार

534 

shares
RBB AD
NTC AD


१७ भाद्र, काठमाडौँ । विदुर नगरपालिकाले करारको लागि इमान्दार, लगनशिल र योग्यता पुगेका केहि कर्मचारीहरूको माग गरेको छ ।

नुवाकोट को विदुर स्थित उक्त नगरकार्यपालिकाले ईन्जिनियरमा दुई, सूचना प्रविधी अधिकृतमा एक, सव इन्जिनियरमा तीन, पशु सेवा प्राविधिक (प्रा.स)मा एक, कृषि प्राविधिक (प्रा.स)मा एक, अ.हे.व. मा एक र नगर प्रहरी ईन्चार्ज मा एक कर्मचारीहरूको आवश्यकता रहेको सूचना दिएको छ ।
उक्त कार्यालयका अनुसार प्रकाशित मितिले १५ दिन भित्र दिनको ५ बजेसम्म कार्यालयको नाममा रहेको ने.बै.लि. त्रिशुली शाखामा रहेको खातामा रकम दाखिला गरेको बैंक भौचर वा कार्यालयमा नगदै बुझाएको रसिद सहित दरखास्त दिनुपर्ने जनाइएको छ ।

उक्त पदको लागि दरखास्त फाराम कार्यालयको वेभसाईट www.bidurmun.gov.np बाट उपलब्ध गराइने जानकारी दिएको छ ।

वि.सं.२०७६ भदौ १७ मंगलवार १३:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

काठमाडौं । ‘विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३०...