back

विधार्थीले ताला खोल्न मानेनन्, एमबिबिएसको प्रवेश अन्योलमा

वि.सं.२०७६ भदौ १८ बुधवार

129 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१८ भदौ, काठमाण्डौं । विधार्थीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन –(आइओएस) र काठमाण्डौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा लगाएको ताला चिकित्सा शिक्षा कार्यन्वयन नभएसम्म नखोल्न्ो चेतावनी दिएको छ ।
चिकित्सा शिक्षा संर्घस समिति र आइओएमका अधिकारीबिच मंगलबार भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । सर्धस समितिका प्रवक्ता सुजन कडरियाले माग पुरा नभएसम्म परीक्षा हुन नदिने बताए । शिक्षा मन्त्रालयले भने वार्ताबाट समस्या समाधान गर्ने भन्दै सर्धस समितिलाई ताला खोल्न आर्गह गर्दै आएको छ ।
ऐनविपरित विभिन्न विश्वविद्यालय तथा स्वास्थय विज्ञान प्र्रतिष्ठानले भर्ना प्रक्रिया सुरु गरेपछि विधार्थी आन्दोलित भएका हुन् । उनिहरुरु आईतबारदेखी आइओएम र स्कुल अफ मेडिकल साइन्सेसको डिन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनिहरु विपि कोइराला स्वास्थय विज्ञान प्रतिस्ठान र पाटनमा समेत तालाबन्दी गर्ने तयारी गरेका छन् । बुधबारको नयाँ पत्रिकादैनिकबाट ।

वि.सं.२०७६ भदौ १८ बुधवार ०८:१६ मा प्रकाशित

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका...

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री ‘प्रचण्ड’

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार...

उपनिर्वाचनको मिति तोकिएसँगै इलाम-२ मा बढ्यो चुनावी सरगर्मी

उपनिर्वाचनको मिति तोकिएसँगै इलाम-२ मा बढ्यो चुनावी सरगर्मी

मङ्गलबारे । निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको...

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच शिष्टाचार भेट

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता...

तुरून्तै दूधको भुक्तानी दिन प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन

तुरून्तै दूधको भुक्तानी दिन प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध...

आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन

आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले आन्दोलनकारी संसद् छिरेको विषयमा अनुसन्धान गर्न...