back

७२ करोड राजश्व सङ्कलन

वि.सं.२०७६ भदौ १८ बुधवार

243 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१८ भदौ, विराटनगर । मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजश्व सङ्कलन गरेको छ । घर जग्गा रजिष्ट्रेशन तथा रोक्का लगायतबाट रु ५१ करोड २० लाख नौ हजार ७५५, पूर्जा बिक्रीबाट रु चार लाख १५ हजार ५२५, बेरुजु दाखिलाबाट रु तीन लाख ६२ हजार २६०, पूँजीगत लाभकारबाट रु २० करोड ८८ लाख ८० हजार ४८२ र न्यायिक दस्तुरबाट रु १० लाख २४ हजार ६८६ सङ्कलन भएको कार्यालयका लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०७४÷ ७५ मा सो कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेको थियो । तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको भन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम भएको थियो । रासस

वि.सं.२०७६ भदौ १८ बुधवार ०९:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ कम्पनीलाई कालोसूचीमा...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

एक वर्षमा क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व संकलन

एक वर्षमा क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व संकलन

काठमाडौ । एक वर्षको अन्तरालमा २१ वटा क्यासिनोले राजस्व बुझाएर...

ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

विराटनगर । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा...