back

शिक्षकको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ भदौ १८ बुधवार

36 

shares


१८ भाद्र, काठमाडौँ । काठमाडौँ भ्याली स्कुलले इमान्दार, दक्ष, सक्षम तथा अनुभव भएका केहि शिक्षकको माग गरेको छ ।

छाउनी स्थित उक्त स्कुुलले प्राइमरी ईङ्लिस टिचर्सको आवश्यकता रहेको र यसको लागि ब्याचलर/मास्टर्स पास भएको हुनुपर्ने साथै मन्टेश्वरी ग्रेड टिचर्स, फ्रन्ट डेस्क टिचर्स र एकाउन्टेन्ट/ असिस्टेन्ट एकाउन्टेन्टको लागि ब्याचलर पास भएका शिक्षकको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४२७१५६२, ४२८१४८४ तथा इमेल : info@kvc.edu.np  मा सम्पर्क सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ १८ बुधवार १०:५९ मा प्रकाशित

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको...

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

वीरगन्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्ज...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

  भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न...

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

  काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार...