back

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बोलायो ५८ जनालाई, हेर्नुहोस् को-को परे त ?

वि.सं.२०७६ भदौ १८ बुधवार

303 

shares
RBB AD
NTC AD

१८ भदौ, काठमाण्डौं । बालुवाटार ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५८ जनालाई बयानका लागि बोलाएको छ ।

आयोगले बुधबार सूचना प्रकाशित गरेर ७ दिनभित्रमा आयोगमा हाजिर हुन आउन भन्दै नआए कानुन अनुसारको कारबाही हुने पनि जनाएको छ ।

अख्तियारले जारी गरेको उक्त सूचनामा कल्पना तुलाधर, शर्मिला शाक्य बजाचार्य, प्रगति कंसाकार, कामना गुरुङ, सज्जन कुमार चाचान, देवान्सी गोयल, मनोज कुमार गोयल, मनोज कुमार गौतम, मन्त्ती गोर्खाली, निकिता तुलाधर, अमिताम्भ तुलाधर, उमा प्रसाई, युरिशोभा तुलाधर, रेणुका बर्जाचार्य, सुविस्ता तुलाधर, अन्जना तुलाधर कंशाकार, चन्द्रिका तुलाधर, कंसाकार, सानुछोरी बजाचार्य, सिपिका खेतान, सुष्मा बजाचार्य (शाक्य), संगिता राखेचा काठोरी बाधेरा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल वंशल, सरिता मानन्धर श्रेष्ठ, गीता गौतम खनाल, नितु गुरुङ, रीता ओझा गौतम, रत्नहीरा बज्राचार्य, प्रतिमा बैद्य प्रधानलाई बयानका लागि बोलाएको हो ।

त्यसैगरी प्रविण ताम्राकार, माया शेर्पा गौचन, महेशराज तुलधर, द्धारिकादेवी श्रेष्ठ, इन्दु शर्मा, भारती पाण्डे, विवेककुमार सुवेदी, केशव तुलाधर अनिता देवी कंसाकार, ओम वीरमान ताम्राकार, अनिलमान ताम्राकार, गोविन्द लाल संघाई, गायत्री श्रेष्ठ (कंसाकार), राधा सिग्देल आचार्य, रुपेसकुमार सुवेदी, पहलमान गुरुङ, पुरुषोत्तम शेरचन, कनक हर्वल, अच्युतराज श्रेष्ठ, विरेन्द्र जोशी, रामनाथ घिमीरे, पुरुषोत्तम पौडेल, प्रेमहरि ढकाल र सरस्वती कुमारी श्रेष्ठलाई पनि बयानका लागि बोलाएको हो ।



वि.सं.२०७६ भदौ १८ बुधवार १२:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...