back

दिने होइन त आवेदन ? दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मा

वि.सं.२०७६ भदौ १८ बुधवार

201 

shares
RBB AD
NTC AD

१८ भदौ, काठमाडौँ । एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ आगामी मंसिरको दोश्रो साता काठमान्डौँ हुने भएको छ ।

“कला र गला संरक्षण हाम्रो अभियान , अग्रजलाई सम्मान नवलाई प्रोत्साहन” भन्ने नाराका दोश्रो एपिक नेपाल म्युजिक अवार्ड हुने भएको आयोजक सस्था एपिक नेपालले जनाएको छ ।

अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुलाई अवार्ड प्रद्धान गरिने बताइएको छ । नेपाली लोकदोहोरी, आधुनिक, पप , लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ ।

२०७५ साल जेष्ठ १ गते देखी २०७६ असार मसान्त सम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा.लिका अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अवार्डको फाईनल राजधानीमा सम्पन्न गरिने भएको छ । अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

साथै नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने छ ।

आवेदन फारम एपिक नेपालको कार्यालयमा साथै एपिक नेपालको सम्पर्क न ९८५१२०३२७७ , ९८५२०२२९१८ , ९८६५५४३१९१ वा ९८०८२३६९८४ मा सम्पर्क गर्न सकिने उनले जानकारी दिएका छन् ।

वि.सं.२०७६ भदौ १८ बुधवार १३:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को...

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

अमेरिका । लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप...

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

काठमाडौं । भारतकी चर्चित गायिका अल्का याग्निक एक्कासी कान नसुन्ने...

सरोज के लामाले ल्याए ‘साझँ पर्नु अघि’

सरोज के लामाले ल्याए ‘साझँ पर्नु अघि’

काठमाण्डौं । १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई...

यो वर्षको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’

यो वर्षको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’

काठमाडौँ । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो...

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने...