back

रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? बैंक खाता खोल्न नर्विसनुस् हैं

वि.सं.२०७६ भदौ १८ बुधवार

408 

shares
GLOBAL IME AD
NTC AD

१८ भदौ, काठमाण्डौं । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने भएको छ ।

बैदेशिक रोजगार विभागले मंगलबार एक सूचना जारी गर्दै विदेश जाने कामदारले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने जनाएको छ । विभागका अनुसार बैंक खाता खोलेर सबै प्रक्रिया पुर्याएर श्रम स्वीकृतिका लागि सबै डकुमेन्ट पेश गर्नुपर्नेछ ।

‘बैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्था बमोजिम बैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने र निजले श्रम स्वीकृतिका लागि फारम भर्दा अनिवार्य रुपमा बैंक खाता नम्बर (प्रमाण सहित–पास बुक, चेक बुक, एटिएम, खातामा रकम जम्मा गरेको भौचर, स्टेटमेन्ट ब्यालेन्स सर्टिफिकेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोले नविकरण, बैद्यानिकीकरण, नयाँ र संस्थागत रुपमा वैदेशिक रोजगारमा जाने सबै कामदारले अनिवार्य रुपमा बैंक खाता खोलेपछि मात्र श्रम स्वीकृतिका लागि कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७६ भदौ १८ बुधवार १३:४२ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...