back

वडा कार्यालयमै राईमाथि छुरा प्रहार

वि.सं.२०७६ भदौ १८ बुधवार

105 

shares

१८ भदौ, झापा । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा बुधबार बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए ।

घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुरानो रिसइवीका कारण राईको छातीमा छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७६ भदौ १८ बुधवार १४:२८ मा प्रकाशित

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

झापा । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत...

यसरी सुनाइन् सञ्चिताले ओमानमा विताएका सकसपूर्ण ४० दिनको कथा

यसरी सुनाइन् सञ्चिताले ओमानमा विताएका सकसपूर्ण ४० दिनको कथा

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी...

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग...

‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’

‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’

मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले...

मेची राजमार्गमा यातायात नचल्दा सयौँ तीर्थयात्री बीच बाटोमै अलपत्र

मेची राजमार्गमा यातायात नचल्दा सयौँ तीर्थयात्री बीच बाटोमै अलपत्र

फुङ्लिङ । कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः...

दाउले टाउकोमा हानेर बुवाको हत्या गर्ने छोरा पक्राउ

दाउले टाउकोमा हानेर बुवाको हत्या गर्ने छोरा पक्राउ

सुरुङ्गा (झापा) । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका...