back

गजल

वि.सं.२०७६ भदौ २१ शनिवार

237 

shares
RBB AD
NTC AD

पूर्ण चन्द्रमा गगनका तारा तिमीलाई
जुनकिरीझै भुइका सितारा तिमीलाई

साँचो सत्य मनले मन्दिरमा गुञ्जने
हरे राम हरे कृष्ण नारा तिमीलाई

तिम्रो तस्विर छुदै निहालेर बस्दा
आँखा बाट झर्ने अश्रु धारा तिमीलाई

सोरठी संगिनी असारे मात्र हैन
छमछमी नाच्दै मारुनी पारा तिमीलाई

यो मुटुमा बस्तै तिमी मुस्कुराउनु
इन्द्रेणी झैं रङ्गको पुष्प सारा तिमीलाई ।

वि.सं.२०७६ भदौ २१ शनिवार ०८:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
साहित्यकार रिजालको एकल कविता वाचन सम्पन्न

साहित्यकार रिजालको एकल कविता वाचन सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित एकल कवितावाचन...

कविता : दरबार बाहिरको राजा

कविता : दरबार बाहिरको राजा

उदय अतीत (स्याङ्जा) सिंहासन छैन, तर आत्मा विशाल छ, मुकुट...

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा...

कविता : पत्नी विनाको घर

कविता : पत्नी विनाको घर

कल्पना अधिकारी भट्टराई, काठमाडौं झुक्याएर भइन् तिरोहित प्रिया एक्लो भयो...

सुसेली

सुसेली

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं  हाम्रा सौरभ सहासिक गोर्खाली साझा गौरब...

कविता : खुम्रे कीराजस्तो

कविता : खुम्रे कीराजस्तो

निम्बतरु, अर्घाखाँची चाहिने जो जिन्दगीमा के छ ? भएभरको सप्पै...