back

गजल

वि.सं.२०७६ भदौ २१ शनिवार

561 

shares
IME Limited
NTC AD

पूर्ण चन्द्रमा गगनका तारा तिमीलाई
जुनकिरीझै भुइका सितारा तिमीलाई

साँचो सत्य मनले मन्दिरमा गुञ्जने
हरे राम हरे कृष्ण नारा तिमीलाई

तिम्रो तस्विर छुदै निहालेर बस्दा
आँखा बाट झर्ने अश्रु धारा तिमीलाई

सोरठी संगिनी असारे मात्र हैन
छमछमी नाच्दै मारुनी पारा तिमीलाई

यो मुटुमा बस्तै तिमी मुस्कुराउनु
इन्द्रेणी झैं रङ्गको पुष्प सारा तिमीलाई ।

वि.सं.२०७६ भदौ २१ शनिवार ०८:५१ मा प्रकाशित

कविता : आदिकवि सम्झना

कविता : आदिकवि सम्झना

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम भानुभक्त कविका कवितामा । रामभक्ति रस...

कविता : रक्तदान नै प्राणदान

कविता : रक्तदान नै प्राणदान

कविराज घिमिरे,चाँगुनारायण, भक्तपुर रक्तअल्पता मुख्य शत्रु हो दिन्छ दान जो...

सुसेली

सुसेली

द्वारिका कुईँकेल, काठमाडौं १. प्रजातन्त्र रे ! भेष हिटलरको स्वतन्त्र...

गजल

गजल

एकनारायण चापागाईं ,दाङ वचन वाणजस्तो सियो के गरूँ म छ...

गजल

गजल

अरुण खड्का, किर्तिपुर तन मनमा जसले कालो जादु चलायो आँखामा...

गजल

गजल

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके नारीका पीडा दुख सबका घरघरमा छन्...