back

यस्तो भयो एनआरएनए नाइजेरियाको रक्तदान कार्यक्रम (तस्बिरसहित)

वि.सं.२०७६ भदौ २३ सोमवार

180 

shares
RBB AD
NTC AD

२३ भदौ, नाइजेरिया । गैरआवासिय नेपाली संघ, नाइजेरियाले आइतबार लेगोसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरी क्लब पाल्म ग्रुप र महारास्ट्र मन्डला सहआयोजक रहेको उक्त कार्यक्रममा खुश्बु अर्याल, सोमेश अर्याल, आशा सरकार, भरत सुनार, प्रकाश अर्याल, रोहित भाङ्गर, बिरेन्द्र गुप्ता, अभिशेकमान सिंह, बिदुर घिमिरे, सुरज गिरी, रमेश गुप्ता, रुपा गुरुङ, जिग्नेश देव, सन्दीप सिंह, भरत रिजाल, मनिष नायक लगायत ६८ जनाले रक्तदान गरेका थिए ।

यो रक्तदान कार्यक्रम एनआरएन नाइजेरियाको तेस्रोपटकको कार्यक्रम हो ।

कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, महिला उपसंयोजक मन थापा, आइसीसी सदस्य चिरञ्जीवी रोका, पूर्बअफ्रिका क्षेत्रीय उपसंयोजक बिदुर घिमिरे, निबर्तमान अध्यक्ष बिश्वास पौडेल लगायत पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले गरेका थिए ।

वि.सं.२०७६ भदौ २३ सोमवार १०:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले...

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना...

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...