back

प्रम ओलीको अर्काे स्मार्ट काम, भोली स्विच थिचेर पाइपलाइन उद्घाटन गर्दै

वि.सं.२०७६ भदौ २३ सोमवार

321 

shares
RBB AD
NTC AD

२३ भदौ, काठमाडौँ । भारतको रक्सौलबाट नेपालको अमलेखगञ्जसम्म पेट्रोलियमको आपूर्ति गर्ने पाइपलाइनको भोली(मंगलबार) उद्घाटन हुने भएको छ ।

मंगलबार दिउसो १२ बजेर १५ मिनेट जाँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त पाइपलाइन परीयोजनाको उद्घाटन गर्ने भएका छन् ।

बिगतमा प्रविधि प्रयोग गरेर मन्त्रीपरिषद्को ‘स्मार्ट बैठक’ गरेका प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइनको पनि स्मार्ट उद्घाटन गर्ने भएका छन् । मंगलबार मध्यान्न १२ बजेर १५ मिनेट जादा प्रम ओलीले सिहंदरवार र भारतीय प्रम मोदीले हेदारावाद हाउसबाट एकपटक ‘स्विच अन’ गरेर पाइपलाइनको उद्घाटन गर्ने भएका छन् ।

कुल ३७ दशमलव ५ कि.मी लम्बाई रहेको पाइपलाइनको निर्माण लागत २ दशमलव ७५ विलियन रूपैयाँ रहेको छ । उक्त पाइपलाइन निर्माणको कुल लागतको २ विलियन रूपैयाँ भारत सरकार र ७५० मिलियन रूपैयाँ नेपाल सरकारले बेहोरेका थिए ।

वि.सं.२०७६ भदौ २३ सोमवार १३:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...