आज मंगलबार गणेश भगवानको दर्शन गरी जान्नुहोस (भदौ २४गते) को राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्मस्थानमा प्रेरक तत्त्व बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । … Continue reading आज मंगलबार गणेश भगवानको दर्शन गरी जान्नुहोस (भदौ २४गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed