आज बिहीबार बगलामुखी माताको दर्शन गरी जान्नुहोस् (भदौ २६ गते )को तपाईको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। तापनि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। पछिका … Continue reading आज बिहीबार बगलामुखी माताको दर्शन गरी जान्नुहोस् (भदौ २६ गते )को तपाईको राशिफल