back

लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने

वि.सं.२०७६ भदौ २७ शुक्रवार

462 

shares
IME Limited
NTC AD

२७ भाद्र, लुम्बिनी । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताए ।

लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर हुन लागेको कार्यक्रममा ‘मोफसल’को समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका , समाचारका विषय, लेखन र साहित्य , कलाको विषयमा नेपालमा अग्रज पत्रकार,सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गर्नुको साथै कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको छ । (रासस)

वि.सं.२०७६ भदौ २७ शुक्रवार १३:११ मा प्रकाशित

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो

पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो

गुल्मी । गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार...

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी । लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी...

जुर्मुराउदै बर्दियाका बुद्धिजीवीहरु

जुर्मुराउदै बर्दियाका बुद्धिजीवीहरु

लुम्विनी प्रदेशको सबैभन्दा पश्चिममा रहेको बर्दीया जिल्लाका बुद्धिजीवीहरु बौद्धिक कर्मका...

गुल्मीमा विद्युतको पोलमा चढेका एक युवकको करेण्ट लागेर मृत्यु

गुल्मीमा विद्युतको पोलमा चढेका एक युवकको करेण्ट लागेर मृत्यु

गुल्मी । गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ...

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी...