back

लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने

वि.सं.२०७६ भदौ २७ शुक्रवार

204 

shares
RBB AD
NTC AD

२७ भाद्र, लुम्बिनी । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताए ।

लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर हुन लागेको कार्यक्रममा ‘मोफसल’को समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका , समाचारका विषय, लेखन र साहित्य , कलाको विषयमा नेपालमा अग्रज पत्रकार,सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गर्नुको साथै कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको छ । (रासस)

वि.सं.२०७६ भदौ २७ शुक्रवार १३:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुसहरका बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन्

मुसहरका बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन्

मर्चवार (रुपन्देही) । संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई...

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

सिद्धार्थनगर (रुपन्देही) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२...

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियानमा प्राधिकरण

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियानमा प्राधिकरण

तुलसीपुर (दाङ) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत्...

लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का...

साढे दुई कट्ठामा १४ क्विन्टल चैते धान उत्पादन

साढे दुई कट्ठामा १४ क्विन्टल चैते धान उत्पादन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-११ का किसानले दुई कट्ठा १०...

नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै युवा किसान

नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै युवा किसान

घोराही (दाङ) । रोल्पा माडी गाउँपालिका-१ जबाङ दुदिलाबोटका २६ वर्षीय...