back

डुङ्गा दुर्घटनामा ११ को मृत्यु

वि.सं.२०७६ भदौ २७ शुक्रवार

204 

shares
RBB AD
NTC AD

२७ भदौ भारत ।  भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको एक डुङ्गा परी एघार व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका छन् ।

मध्यप्रदेशको भोपालको खाटलापुरा घाटमा“भगवान गणेश” मूर्तिहरूको विसर्जनको धार्मिक कार्यक्रम जुलुसमा सहभागी हुनको १६ यक्ति सवार भएका उक्त डुङ्गा दुर्घटना भएको थियो ।

प्रहरीका अनसुार यस डुङ्गा सवार पाँच व्यक्तिलाई उद्धार गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

वि.सं.२०७६ भदौ २७ शुक्रवार १२:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

सियोल (दक्षिणकोरिया) । उत्तर कोरियाका दर्जनौँ सैनिकले मङ्लबार कडा किल्लाको...

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

रोम । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा...

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल...

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

मस्को । एएफपी दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति...

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

सानसाल्भाडोर (अमेरिका) । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर...

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल...