back

जनता क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७६ भदौ २७ शुक्रवार

192 

shares
RBB AD
NTC AD

२७ भदौ, काठमाडौँ । जनता बैंकको सहायक कम्पनीका रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार आयोजित कार्यक्रम जनता क्यापिटलका संचालक समितिका अध्यक्ष सुजित कुमार शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै कार्यक्रममा २०७५\ ७७ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ. वर्ष ७५\७७ को वित्तीय विवरणहरु, आ.व.७६\ ७७ को लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको विज्ञप्तीमा जनाइएको छ ।

जनता क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिट्रेशन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्थाहरु बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले बताएको छ ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार १३:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...