back

ज्योति बैंकको नयाँ अफर, प्रत्येक दिन ३ जनालाई जहाजको टिकट निःशुल्क हुने

वि.सं.२०७६ भदौ २७ शुक्रवार

297 

shares
RBB AD
NTC AD

२७ भाद्र,काठमाडौँ । विकास बैंकहरु मध्ये ख्याती कमाएको ज्योति विकास बैंक लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

बैंकका अनुसार ज्योति विकास बैंकमा खाता खोलि स्मार्ट कार्ड बनाएका ग्राहकहरुले सो मार्फत हवाई टिकट खरिद गर्दा प्रत्येक दिन ३ जनाले १०० प्रति क्यासब्याज पाउनेछन् । सन् २०१९ को सेप्टेम्बर १२ देखि २० सम्म मात्र लागू हुने सो सुविधा बुद्ध एयर, यति एयर र श्री एयरलाइन्समा उपलब्ध हुने जनाइएको छ ।

बैंकले यसअघि सो कार्डमार्फत पिजाहट र केएफसीमा १० प्रतिशत छुटको सुुविधा दुईसकेको छ । बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवालीले सो बैंकलाई आकर्षण थपिरहेको अनुभूति ग्राहकहरुले गरिरहेका छन् ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार १५:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...