back

अर्काे सूचना प्रश्चात मात्र प्रवेशपत्र प्रिन्ट गर्न मिल्ने

वि.सं.२०७६ भदौ २७ शुक्रवार

456 

shares
RBB AD
NTC AD

२७ भदौ, काठमाडौँ । शिक्षक लाईसेन्सको प्रवेशपत्र अर्काे सूचना प्रश्चात मात्र प्रिन्ट गर्न मिल्ने भएको छ ।

असोज ९ , १० र ११ गते प्रावि, मावि र निमावि को परीक्षा हुने भएको हो ।

शिक्षा सेवा आयोगकोे गत असार २ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त फाराम भर्ने उम्मेद्वारहरुको अध्यापन अनुमतिपत्र(शिक्षक लाईसेन्स )को परीक्षाको परीक्षाकेन्द्र पनि तोकिसकेको छ ।

गत २१ गतेको सूचनाका अनुसार विज्ञापन अनुसार दरखास्त फाराम भर्ने उम्मेद्वारहरुको प्रवेशपत्र प्रिन्ट गर्ने समय भदौ २७ गतेदेखि ३१ गतेसम्म भनिए पनि अर्काे सूचना पछि मात्र प्रिन्ट गर्न मिल्ने भएको हो ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार १४:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३०...

पालिकाद्वारा शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध

पालिकाद्वारा शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध

फिक्कल (इलाम) । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण...