back

अहिले शेयरमा लगानी गर्ने उपयुक्त समय

वि.सं.२०७६ भदौ २७ शुक्रवार

162 

shares
RBB AD
NTC AD

कम्पनीहरुको सेयर मुल्य आम्दानी अनुपात (PE Ratio) १०-१५ मा रहनु भनेको आम्दानी अनुसार बजार मुल्य एकदमै जष्टिफाईड छ भनेर बुझिन्छ। अहिले धेरै भन्दा धेरै कम्पनीहरुको PE Ratio यही रेन्जमा रहेको छ। बजारको उतार चढाव आफ्नो ठाउँमा छँदैछ तर यो समय भनेको लगानिकर्ताले आफ्नो पुँजीको सुरक्षा र तुलनात्मक लाभमा ध्यान केन्द्रीत गर्नुपर्ने अवस्था हो।

अहिले गत बर्षको कमाईबाट प्रतिफल आउनै लागेको अवस्थामा लगानी गरेको खण्डमा अहिले र अबको ठिक १ बर्षपछी गरी बर्षमा दुई पटक लाभांश प्राप्त हुन्छ। जुन प्रतिफलका हिसाबले बैंक तथा बित्तिय सँस्थामा राखिने कुनै पनि निक्षेप तथा अन्य उपकरण भन्दा फाईदाजनक नै हुने देखिन्छ। अर्को महत्वपुर्ण कुरा एक बर्षको अन्तरालमा बजारमा हुने उतार चढावबाट चाहेको खण्डमा फाईदा लिन सकिने बिकल्प पनि छँदैछ।

(रोहन शर्माको फेसबुकबाट)

वि.सं.२०७६ भदौ २७ शुक्रवार १६:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैँक र आगन्तुक रिसोर्टबीच बिशेष छुटसम्बन्धी सम्झौता

प्रभु बैँक र आगन्तुक रिसोर्टबीच बिशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा अवस्थित आगन्तुक...

२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

काठमाडौं । रेमिटेन्स कम्पनी ‘आइएमई’ले स्थापनाको २३ वर्ष पूरा भएको...

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

बन्दीपुर केवलकार आजदेखि सञ्चालन

बन्दीपुर केवलकार आजदेखि सञ्चालन

डुम्रे (तनहुँ) । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब...

नागरिक लगानी कोषले गर्ने भयो खिम्ती-२ को शेयर व्यवस्थापन

नागरिक लगानी कोषले गर्ने भयो खिम्ती-२ को शेयर व्यवस्थापन

काठमाडौँ । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती-२ जलविद्युत् आयोजनाको...

‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत मौरीसहितको घार वितरण

‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत मौरीसहितको घार वितरण

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२...