back

सार्वजनिक निजी तथा साझेदारी विधेयक पारित

वि.सं.२०७६ भदौ २७ शुक्रवार

273 

shares
RBB AD
NTC AD

२७ भाद्र, मोरङ । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गरेका थिए । उनले सो विधेयकले प्रदेशको विकासमा कोशेढुङ्गा सावित हुने भन्दै विकास र समृद्धिको यात्राको बाटो खुल्ने चर्चा गरे ।

विधेयकमा अर्थ समितिद्वारा प्रस्तुत भएको प्रतिवेदनमा प्रदेशसभा सदस्य विमल कार्कीले दफावार छलफल र विज्ञहरुको राय सुझावबाट परिपक्व भएको विधेयकले प्रदेशमा आर्थिक लगानीका सम्भावना उजागर गरेको भन्दै आयआर्जन र रोजगारी सिर्जनामा विधेयकको भूमिका अतुलनीय रहने बताए । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले वार्षिक प्रतिवेदन सभामा पेश गरेकी थिइन् ।

प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक यही भदौ २९ गते अपराह्न २ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार १६:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी...

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की...

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

दमक(झापा) । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित...

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१...

फाकफोकथुममा सिँचाइ आयोजना निर्माण, सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास

फाकफोकथुममा सिँचाइ आयोजना निर्माण, सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास

फिक्कल (इलाम) । इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९...