आज शनिबार, शनि भगवानको दर्शन गरेर जान्नुहोस् तपाईको आज (भाद्र २८ गते) को राशिफल
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । परिस्थितिवश आफ्नो कर्मफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्न सक्छ। खर्च … Continue reading आज शनिबार, शनि भगवानको दर्शन गरेर जान्नुहोस् तपाईको आज (भाद्र २८ गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed