back

गजल

वि.सं.२०७६ भदौ २८ शनिवार

252 

shares
RBB AD
NTC AD

अपारम पार छनि यार छनत मायाँ का के कुरा
तिम्रो पछि लाग्दा नुहाँउनै भ्याइन चायाँ का के कुरा

तिम्राअनि मेरा माया प्रेम को कथा पो कथात
तेस्ताति किताब समर लभ र शायाका के कुरा

फलाना को छोरी छिन बिहे गर भन्नू हुन्छ आमा
उन्कै बयान गर्नुन आमा दाया बाया का के कुरा

तिम्रोत छायाँ पनि खुब प्यारो लाग्छ भन्छिन उनि
मुटुनै झिकेर लैजाउन यार जाबो छायाँका के कुरा

वि.सं.२०७६ भदौ २८ शनिवार ०८:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...