back

बाँके घटनालाई राजनीतिक रुप नलिन कांग्रेसलाई गृहमन्त्रीको आग्रह

वि.सं.२०७६ भदौ २९ आइतवार

318 

shares
RBB AD
NTC AD

२९ भदौ, काठमाण्डौं । गृहमन्त्री राम बहादुर थापाले बाँके घटनालाई राजनीतिक रुपमा नलिन कांग्रेसलाई आग्रह गरेका छन् ।

काग्रेसको दोश्रो जागरण अभियानका क्रममा नेपाली कांग्रेसकी बाँके सभापतिमाथि नेकपाका कार्यकर्ताद्धारा आक्रमण भएको भन्दै नेपाली कांग्रेसका उपत्यकाका जिल्ला सभापतिहरुले देशभरीका सभापति र सिंगो पार्टीको नेतृत्व गर्दै शनिबार गृहमन्त्रीलाई घटना सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सोहि घटनालाई लिएर गृहमन्त्रीले उनीहरु समक्ष दोषिलाई कारबाही गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

आज सोहि घटनालाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्री थापाले यस्तो घटनामा पार्टीका कार्यकर्ता संलग्न भएको हुनसक्ने तर पार्टीको निर्देशन चाहि नभएको बताउँदै कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी समेत दिएका थिए ।

उनले घटनाका दोषिलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइसकिएको बताउँदै घटनलाई राजनीतिक रुपमा नलिनसम्बद्य सबैको ध्यानाकर्षण समेत गराएका थिए ।

यसैबीच नेपाली कांग्रेसका सांसदहरुले संसद अबरुद्ध समेत गरेका थिए । गृहमन्त्रीले दोषिलाई कारबाही गर्ने बताए पनि उनीहरुले गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नरहेको भन्दै संसद अबरुद्ध गरेका हुन् ।

वि.सं.२०७६ भदौ २९ आइतवार १६:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...