back

कतारको राजदुत नपाएको रीस मन्त्री भट्टराई माथी

वि.सं.२०७६ भदौ २९ आइतवार

318 

shares
RBB AD
NTC AD

२९ भाद्र, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेस भट्टराईका कारण हवाइजहाजको उडान १५ मिनेट ढिलो भएको विषय अहिले धेरैको ‘हटकेक’ बनेको छ ।

अझ सामाजीक सन्जालमा त हिजो साँझ देखी आज दिनभरी जसोनै मन्त्री भट्टराईको पक्ष र विपक्षमा बहसनै चलेको छ ।
यो वहसमा थपिएका छन, एकजना सरकारी पेन्सनवाला पूर्व सचिव भीम उपाध्याय पनि । खानेपानी सचिव बाट अवकास पाएका उपाध्याय पूर्व माओवादी कोटामा कतारका लागि राजदुत वन्न चाहान्थे । उक्त पद नपाएपछि उपाध्यायले सरकारको विपक्षमा मीसन नै चलाएको मन्त्री भट्टराई निकट श्रोतले बताएको छ । यहि मेसोमा उपाध्यायले मन्त्री भट्टराई माथि पनि आक्रमण सुरु गरेको बताइन्छ ।

उपाध्याय आफ्नो फेसबुक स्टाटसमा मन्त्रीका कारण पौने घण्टा ढिलो हवाइजहाज उडेको दावी गरेका छन् । तर सम्बन्धित विमान कम्पनी बुद्ध एयरले भने १५ मिनेट मात्रै ढिलो भएको बताएको छ । उपाध्यायको बुझाइमा आफूलाई राजदुत हुन नदिने मूख्य मतियार भट्टराइ रहेको बताउने गरेको उपाध्याय निकट स्रोतहरुले बताएका छन् । तर भट्टराइको सचिवालयले भने यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

वि.सं.२०७६ भदौ २९ आइतवार १६:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...