back

यस्तो छ हेर्नुस् साउथ एसियामै त्यो पनि नेपालमात्र पाइने झण्डै ७४ लाखको बाईक

वि.सं.२०७६ भदौ ३० सोमवार

204 

shares
RBB AD
NTC AD

३० भदौ, काठमाण्डौं ।यो साता सम्पन्न भएको  नाडा अटो शो मा सार्बजनिक गरिएको यो बाईकको मुल्य नेपालमा हालसम्म आयत गरिएका मोटरबाइकहरु भन्दा महंगो रहेको आयतकर्ताको भनाई रहेको छ ।

एम भि अगस्टा  (MV AUGUSTA )  बाईक निर्माता कम्पनीले लुइस हेल्मिटो ब्रुटाली ८०० आरआर (BRUTALE 800RR) मोडेलका  जम्मा १४४ वटा मात्र बाईक निर्माण गरेको तथा यो बाईक दक्षिण एसियामा जम्मा एउटा मात्र रहेको छ । यो बाईकको मूल्य ७३ लाख ९० हजार मात्रै (त्रीहत्तर लाख नब्बे हजार)  रहेको छ ।

यो मोटरसाईकलको मूल्य किन यति महंगो भयो होला त ?  आयतकर्ताहरुका अनुसार यो बाईकको ८० प्रतिशत भन्दाबढी निर्माण हातैको सहायताले गरिएको छ र यसभन्दा पछाडी यो बाईकको उत्पादन हुने छैन । इटालीमा निर्मित यो बाईकको नेपालमा अधिकृत बिक्रेता भेलोसिटी प्रा.ली. रहेको छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काम नलगाई २० वर्षसम्म तलब दिएको फ्रान्सेली महिलाको आरोप 

काम नलगाई २० वर्षसम्म तलब दिएको फ्रान्सेली महिलाको आरोप 

पेरिस । एक फ्रान्सेली महिलाले टेलिकम कम्पनी ओरेन्जलाई ‘काममा नैतिक...