back

एनआरएनए दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्प राज भट्टराई

वि.सं.२०७६ भदौ ३० सोमवार

192 

shares
RBB AD
NTC AD

३० भदौ, साउथ अफ्रिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई चयन भएका छन् ।

परिषद्को आइतबार सम्पन्न अधिबेशनले उपाध्यक्षमा श्रीमती विमला रायमाझी, महासचिवमा डा. गोपाल जनवाली, सचिवमा डा. अभय कार्की, कोषाध्यक्षमा डा. दिनेश केसी, महिला संयोजकमा कल्पना गैरें, युवा संयोजकमा अभिषेक श्रीवास्तवलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहमा डा. गुलावकाजी श्रेष्ठ, इन्जिनियर दयाराम दह, श्रीमती श्यामकला पोखरेल, खडानन्द पाण्डे, डा. मधु पाण्डे केसी, डा. टिकाराम कंडेल रहेका छन् ।

त्यसैगरी संघको सल्लाहकारमा प्रोफेसर के एस गैरे, डा एन एम पाण्डे र डा गोपाल बैद्य रहेका छन् ।

वि.सं.२०७६ भदौ ३० सोमवार १३:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...