back

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

वि.सं.२०७६ भदौ ३० सोमवार

165 

shares
RBB AD
NTC AD

३० भदौ, हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ ।
इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताउनुभएको छ ।
हङकङ, ३० भदौ (रासस(एएफपी) – साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ ।
इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताउनुभएको छ । (एएफपी)

वि.सं.२०७६ भदौ ३० सोमवार १३:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

सियोल (दक्षिणकोरिया) । उत्तर कोरियाका दर्जनौँ सैनिकले मङ्लबार कडा किल्लाको...

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

रोम । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा...

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल...

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

मस्को । एएफपी दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति...

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

सानसाल्भाडोर (अमेरिका) । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर...

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल...