back

एनआरएनए जर्मनीको अध्यक्ष हरि न्यौपाने, यस्तो छ नयाँ कार्यसमिति

वि.सं.२०७६ भदौ ३० सोमवार

162 

shares
RBB AD
NTC AD

३० भदौ,जर्मनी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) जर्मनीको अध्यक्षमा हरि न्यौपाने सर्वसम्मत भएका छन् ।

सेप्टेम्बर १४ मा भएको परिषद्को अधिबेशनले आइसिसि सदस्यमा विजय मोक्तान र टंक लम्साललाई चयन गरेको छ भने कार्यसमितिको उपाध्यक्षहरुमा मिलन राज पन्त, राधाकिरण सिग्देल, प्रकाश शर्मा, निनाम्मा राई, डा. यज्ञ प्रसाद अधिकारी, शंकर डाँगी, शिव कला गुरुङ र महिला उपाध्यक्षमा भिमा नानि श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी संघको महासचिवमा लोकमणि ढकाल, सचिवद्धयमा राजेश सुनार र मेनका त्रिपाठी, कोषाध्यक्षमा दीपक लामा, सहकोषाध्यक्षमा सोनी तुलाचन, महिला संयोजकद्धयमा सुनिता थापा क्रान र करुणा तुलाधर, युवा संयोजकमा रविन लामिछाने, युवासहसंयोजकमा ईश्वर श्रेष्ठ स्पोर्ट कोअर्डिनेटरमा अर्जुन ओली रहेका छन् ।

त्यस्तै परिषद्को प्रवक्तामा दिनेश गौतम र ईवेन्ट कोर्डिनेटरहरुमा लक्ष्मण जोशी र जोन तामाङ चयन भएका छन् ।

परिषद्को सदस्यहरुमा मिना कार्की, लक्ष्मी श्रेष्ठ र सुजन बर्तौला (हाम्वर्ग), शिव श्रेष्ठ, युवराज अधिकारी र राजाराम राउत (हेसेन क्षेत्र), बासु अर्याल र गोविन्द भण्डारी (बार्यन क्षेत्र), लक्ष्मण जोशी र सुर्य पौडेल (एनआरटी क्षेत्र) रहेका छन् ।

त्यस्तै परिषद्को प्रमुख संरक्षकमा कुम्भराज रेग्मी, विशिष्ठ संरक्षकमा दयाराम पौडेल र प्रमुख सल्लाहकारमा लवकुमार थापा क्षेत्री चयन गरिएको छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार १६:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल...