back

एनआरएनए तान्जानियाको अध्यक्षमा पुष्पराज भट्टराई

वि.सं.२०७६ भदौ ३० सोमवार

168 

shares
RBB AD
NTC AD

३० भदौ, तान्जानिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) तान्जानियाको अध्यक्षमा पुष्पराज भट्टराई चयन भएका छन् ।

सेप्टेम्बर १५ मा तान्जानियाको दार ए सलाममा सम्पन्न संघको अधिबेशनले उपाध्यक्षमा बिनोद पट्टेल, महासचिवमा श्रेय शाक्य, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन, महिला संयोजकमा अन्जली तामाङ र युवा संयोजकमा कृष्ण सुनुवार चयन भएका छन् ।

त्यसैगरी अधिबेशनले परिषद्को सदस्यहरुमा पासाङ शेर्पा, दुर्गा बहादुर सिंजाली, बिमल भट्ट, विजय ज्ञवाली, नारायण अर्याल र भगवान भट्टराईलाई चयन गरेको छ ।  उक्त अधिबेशनमा रोशन थापा पर्यवेक्षक रहेका थिए ।  उक्त अधिबेशनको पर्यवेक्षकका रुपमा रोशन थापा रहेका थिए ।

वि.सं.२०७६ भदौ ३० सोमवार १८:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले...

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना...

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...