back

पन्ध्रौ प्रेमिकाबाट पुन : बाउ बन्दै अराजक मुकारुङ !

वि.सं.२०७६ असोज १ बुधवार

246 

shares
RBB AD
NTC AD

१ असोज, काठमाण्डौं । आफूलाई र्सिजनशील अराजक स्रष्टा भनेर चिनाउन चाहाने राजन मुकारुङ पुन : बाउ बन्ने भएका छन् । उनी पन्ध्रौं प्रेमिका अर्थात् सिङजाङ चेम्जोङको बच्चाको बाउ बन्ने भएका हुन् ।

केही वर्ष अघिदेखि मुकारुङ र चेम्जोङ प्रेम सम्बन्धमा थिए । सोहि कारण श्रीमती प्रगति राईसँग खटपट थियो । मुकारुङको जीवनमा कान्छी श्रीमती बनेर आएकी चेम्जोङ धरानकी हुन् । छोरी उमेरकी गभपतन गर्न दबाब दिए पनि चेम्जोङले अस्वीकार गरी अहिले काठमाण्डौं आएर सँगै बस्न थालेकी छन् । मुकारुङले भने पिएको बेला लिम्बू साथीहरुको जालमा फसेको भनेर आरोप लगाउने गरेका छन् । पहिलो श्रीमतीतर्फ दुई छोरा रहेको पनि बुधबारको जनआस्था साप्ताहिकले लेखेको छ ।

जेठोबाट नाति समेत छ । पहिली श्रीमती प्रगतिसँग सम्बन्ध विच्छेद नगरी पन्ध्रौ प्रेमिकालाई भित्राएका मुकारुङलाई जुनसुकै बेला कानुनी प्रक्रियामा लैजानबाट आफूलाई कसैले रोक्न नसक्ने प्रगतिले बताउने गरेकी छन् ।

वि.सं.२०७६ असोज १ बुधवार १०:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को...

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

अमेरिका । लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप...

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

काठमाडौं । भारतकी चर्चित गायिका अल्का याग्निक एक्कासी कान नसुन्ने...

सरोज के लामाले ल्याए ‘साझँ पर्नु अघि’

सरोज के लामाले ल्याए ‘साझँ पर्नु अघि’

काठमाण्डौं । १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई...

यो वर्षको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’

यो वर्षको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’

काठमाडौँ । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो...

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने...