back

नेपाली समाज जापानमा सरीता ढकाल

वि.सं.२०७६ कात्तिक ६ बुधवार

303 

shares
RBB AD
NTC AD

नेपाली सङघीय समाज र अन्तरास्ट्रिय नेपाली समाज जापान बिचको एकताले सरिता ढकालको अध्यक्षतामा १२१ जनाको कमिटी घोषणा गरेको छ ।
नेपाली संघीय समाज बाट ५५ जना र अन्तरास्ट्रिय नेपाली समाजबाट ४६ जना गरी कुल १२१ जनाको नेपाली समाजको कार्यसमिति रहनै जनाइएको छ । प्राप्त समाचार अनुसार अध्यक्षमा सरिता ढकाल, सहअध्यक्ष पेम्बा शेर्पा,ब. उपाध्यक्ष हरिचन्द्र लामा, उपाध्यक्ष सन्जिब राइ,उपाध्यक्ष लक्ष्मीहाङ आङ्बो लिम्बू,उपाध्यक्ष सविन श्रेष्ठ,उपाध्यक्ष प्रकाश केसी,उपाध्यक्ष डि बि बिश्वकर्मा, उपाध्यक्ष दिया शाह, महासचिव शिशिर निङ्लेकु लिम्बू,उपमहासचिव मोती गुरुङ, सचिव गाल्भु शेर्पा,सचिव प्रकाश घिसिङ, सचिव कविता मगर, सचिव धुर्व सुबेदी, सचिव सुनिल देवकोटा, सचिव ऋृषिराम ढकाल, कोशाध्यक्ष हरेन्द्र नाल्बो लिम्बू,सह कोसाध्यक्ष शुशिला भट्ट र प्रवक्ता मुगाधन राई लगायतका ब्यक्तिहरु पदाधिकारी रहैका छन भनै बाकी सदस्य पछि सार्वजनिक गर्नै जनाइएकौ छ ।
तत्कालीन अन्तरास्ट्रिय नेपाली समाज जापान र नेपाली संघीय समाज जापानको सल्लाहकारहरु सबै नेपाली समाज जापानको सल्लाहकारको रुपमा रहने सहमति समेत भएको जनाइएको छ छ ।

वि.सं.२०७६ कात्तिक ६ बुधवार १४:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल...