back

पिसा सहरका नेपालीको तथ्याङ्क संकलन गरिँदै

वि.सं.२०७६ कात्तिक ६ बुधवार

222 

shares
RBB AD
NTC AD

इटालीको पिसा शहरमा रहेका नेपालीहरुको संस्था नेपाली समाज पिसाले पिसामा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । पिसा शहरमा नेपालीहरुको संख्या बढ्दै गएका कारण संस्थाले पिसामा बस्ने नेपालीहरुको तथ्याङ्क संकलन गर्न लागेको हो ।

संस्थाले तथ्याङ्क संकलन गर्नका लागि समाजमा आबद्ध भै सदस्यता लिइदिनका लागि हार्दिक अनुरोध गरेको छ । १८ बर्ष उमेर पुगेका ब्यक्तिहरुले  २५ युरो  तिरी समाजको सद्स्यता लिन सक्ने बताइएको छ ।

नेपाली समाज पिसा पिसा शहरमा बसेका सम्पुर्ण नेपालीहरुलाइ संगठित गर्दै आइपर्ने समस्याको समाधानमा सहयोग गर्ने उद्देस्यले सन २००६ मा गठन भएको थियो। निस्क्रीय रहेको यसको २०११ मा पुन गठन गरियो । संस्था सन् २०१५ मा बिधिबत रुपले त्यहाको नगरपालिकामा दर्ता भै सन्चालन भैरहेको छ।

वि.सं.२०७६ कात्तिक ६ बुधवार १६:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

बेल्जियम। बेल्जियममा रहेका कलाकार तथा पत्रकार उज्ज्वल केसीको हृदयघातबाट निधन...

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

आयल्याण्डमा दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई अनुरोधपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डले आयरल्यान्डमा नेपाली दूतावास...

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

न्युयोर्क । नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...