
७ कार्तिक , काठमाडौँ । ‘यस्तै त होनी ब्रो ’ गायक भिटेन पक्राउ परेका छ्न ।
महानगरिय प्रहरी अपराध महाशाखाको बिशेस टोलिले भिटेनलाई पक्राउ गरेको जनाइएको छ । गितमा उनले प्रयोग गरेका शब्दहरुले समाजमा गलत सन्देश दिने उजुरीका आधारमा भिटेनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
वि.सं.२०७६ कात्तिक ७ बिहीवार १२:०४ मा प्रकाशित