back

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस कति छ त प्रतितोला ?

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

165 

shares
RBB AD
NTC AD

८ कार्तिक, काठमाडौँ । साताको अन्तिम दिन आज सुनको भाउ बढेको छ ।आज सुन ६०० रुपैयाँले बढेको हो ।

हिजो बिहीबार प्रतितोला ७० हजार ४ सयमा किनबेच भएको छापावाला सुन आज शुक्रबार ७१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी आज शुक्रबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको मुल्य ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १२:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव...

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

४५.६९ अङ्कले बढ्यो नेप्से, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

‘बाख्रा साटासाट’ कार्यक्रमबाट किसान लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा...

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन...

नबिल बैंकको सिइओमा पुनः ज्ञानेन्द्र ढुंगाना

नबिल बैंकको सिइओमा पुनः ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु...