back

आज नेपालले म्यान्मासँग प्रतिस्पर्धा गर्ने

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

174 

shares
RBB AD
NTC AD

८ कर्तिक , काठमाडौँ । नेपाली २३ वर्षमुनि ९यु–२३० राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल राति ९ः१५ बजे शुरु हुनेछ ।

साग भने आगामी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ । नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी र तेज तामाङ छन् ।

त्यसैगरी अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् । त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्बे, मिक्चेन तामाङ, रामचन्द्र बाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन र सुमन अर्याल छन् ।

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १२:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली...

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

लुम्बिनी । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको...

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत...

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोटका लागि २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध...

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुँदै

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि...

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

यस्तो बन्दै छ गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान

काठमाडौं । हेटौडाको गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन...