back

विदेशी अतिक्रमणले राष्ट्रिय संस्कृति सङ्कटमा –नेता गुरुङ

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

888 

shares

१७ मंसिर, काठमाडौँ । (माओवादी केन्द्र)का नेता देवबहादुर गुरुङले विदेशी संस्कृतिको अतिक्रमणले नेपालको राष्ट्रिय संस्कृति सङ्कटमा पर्न थालेको बताउनुभएको छ ।

फाल्गुनान्द लिङ्देन फिल्मस् प्रालिले निर्माण गर्न लागेको ‘दुस्साहस’ शीर्षक चलचित्रको विहिबार शुभारम्भ गर्दै उहाँले स्वदेशमा रहेका विभिन्न जाति र समुदायका मौलिक परम्परा तथा आदिवासी जनजातिका संस्कृतिलाई संरक्षण गर्न कलाकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कलाकार विजय सुब्बा, डा प्रदीप लिङ्देन, उद्यमी कल्पना योङहाङ लिम्बू लगायतले राष्ट्रिय विभूति फाल्गुनान्दको स्मरणमा सरकारले विभिन्न गतिविधि सञ्चालन गर्नाका साथै उहाँको जन्मदिनमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ०३:०७ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा...

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

चितवन । जिल्लाका मतदानस्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको...

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन...

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...