back

रोजगारी नै रोजगारी , योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ कात्तिक २८ बिहीवार

288 

shares
RBB AD
NTC AD

२८ कार्तिक । ललितपुर कुपण्डोल १० ज्यागल चोक स्थित कम्पनीले मेसिन अपरेटर ६ , मेसिन हेल्पर ८ , ग्राफिक डिजाइनर ४ , एकाउन्टेन्ट १ र ड्राइभर १ जना कर्मचारीको आवश्यकता परेको जनाएको छ ।

विस्तृत जानकारीका लागि ९८०१००१७५० र ९८५१०९८४१७मा सम्पर्क गर्न सकिनेछ । डकुमेन्ट पठाउनका लागि [email protected],[email protected]मा इमेल गर्न सकिने जनाइएको छ ।

त्यस्तै मध्य तमोर जलविद्युत आयोजनाले प्राविधिक तथा दक्ष कामदारका लागि केही कर्मचारीहरुको माग गरेको छ ।

ताप्लेजुङमा जिल्लामा निर्माण हुन लागेको तमोर जलविद्युत आयोजना (७३ मे.वा. ) का लागि केही प्राविधिक तथा दक्ष कामदारका लागि कर्मचारीहरुको माग गरेको हो ।

सात दिनभित्र आवेदन दिन भित्र आवेदन दिन सूचनामा भनिएको छ । विस्तृत जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ कात्तिक २८ बिहीवार ११:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३०...

पालिकाद्वारा शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध

पालिकाद्वारा शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध

फिक्कल (इलाम) । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण...

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार हस्तान्तरण

  काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत...

उपमहानगर क्षेत्रका विद्यालय बन्द

उपमहानगर क्षेत्रका विद्यालय बन्द

दाङ । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय...

२५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ परे ?

२५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ परे ?

काठमाडौँ । गृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख...